Section 12
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः ०
(क) अध्यक्षको अनुपस्थितिमा परिषद्को बैठकको अध्यक्षता गर्ने,
(ख) अध्यक्षले प्रत्यायोजन गरे बमोजिमका काम कारबाही गर्ने,
(ग) परिषद्ले तोके बमोजिमका अन्य कार्य गर्ने।